लोकसभा चुनाउको मुखैमा विभिन्न पार्टी छोडेर सयभन्दा अधिक परिवार भाजपा-मा सामेल

राजगञ्ज (निसं): 18औ लोकसभा चुनाउको ठीक अघि आज सीपीआईएम अनि तृणमूल छोडेर सयभन्दा अधिक परिवार भाजपामा सामेल भएका छन्। आज राजगञ्ज ब्लकको मन्तादारी ग्राम पञ्चायत अन्तर्गत शिमुलगढी ग्राम पञ्चायतमा उक्त समर्थन सभाको आयोजना गरिएको थियो। आज धेरै संख्यामा परिवारका सदस्यहरूले राजगञ्ज भाजपा ब्लक नेतृत्वको हात समातेर भाजपामा सामेल भए।
यस सम्बन्धमा भाजपा नेता देवाशीष दे-ले भने, यी परिवारहरू नरेन्द्र मोदी सरकारको विकासमा सामेल हुनका लागि नै तृणमूल अनि सीपीआईएम छोडेर भाजपामा सामेल भएका हुन्। तिनले अझ भने, लोकसभा चुनाउभन्दा अघि सामेल भएकोले गर्दा हाम्रो पार्टी भाजपाको अझ धेर शक्ति बढेको छ। यस अवधि राजगञ्ज ब्लक भाजपा अध्यक्ष निताई मण्डल, भाजपाको उत्तर मण्डल अध्यक्ष अर्जुन मण्डल, मृगेन राय, बादल राय लगायत अन्य मानिसहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdegiscek2bahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkazandrabetparkgrandpashabet güncel girişjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetdegiscek1grandpashabet güncel girişcasibom Built with ❤︎ by appycodes