लण्डनमा मुख्यमन्त्रीलाई अपमान गरेको आरोप लगाउँदै एनबीयु-मा तृणमूल विद्यार्थी परिषदको प्रदर्शन

सिलगढी, 29 मार्च: लण्डनको अक्सफोर्ड विश्वविद्यालयमा मुख्यमन्त्री ममता ब्यानर्जीको भाषणको क्रममा उनलाई अपमानित गरेको विरोधमा तृणमूल विद्यार्थी परिषदले विरोध प्रदर्शन कार्यक्रम आयोजना गरेको छ।
आज उत्तरबंग विश्वविद्यालयको 2 नम्बर गेटको अगाडि तृणमूल विद्यार्थी परिषदको तर्फबाट विरोध प्रदर्शन गरियो। लण्डनमा मुख्यमन्त्रीको कार्यक्रमलाई विफल बनाएको, अशान्ति सिर्जना गरेको र सभा भङ्ग गरेको तिनीहरूले आरोप लगाएका छन्। केही संख्यामा एसएफआई-का कार्यकर्ताहरूले यो घटना घटाएको हो भन्ने तिनीहरूको भनाई रहेको छ। यसैले, आज यसको विरोधमा उत्तरबंग विश्वविद्यालयमा प्रदर्शन गरिएको हो। उक्त विरोध कार्यक्रममा उत्तरबंग विश्वविद्यालयको तृणमूल विद्यार्थी परिषदका अब्जर्भर मिथुन बैश्यसहित अन्य सदस्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetholiganbetpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetaaldfasldasdasjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibomgrandpashabetbetgitromabetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetinterbahisamgbahisbetpuanamgbahisesbetcasinowoncasinomilyoncasinoroyalcasinoroyalpalacebetgrandpashabetholiganbetgrandpashabetgrandpashabetbetplayMercurecasinocasibomgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişgrandpashabetgrandpashabet girişamkbet girişgrandpashabet güncel girişibizabetibizabetibizabetbahiscom girişbahiscombetewin girişjojobet güncel girişcasinolevantcasinolevant girişsuperbetincasibompusulabet giriş Built with ❤︎ by appycodes