लङ्भ्यू अनि पङ्खाबारीका पैह्रो पीड़ितहरूलाई त्राण शिविरहरूमा आश्रय

खरसाङ: गत केही दिन अघिदेखि लगातार परेको मुसलधारे पानीको कारण लङ्भ्यू चियाबारीको विभिन्न गाउँ लगायत पङ्खाबारीको पैह्रो पीड़ितहरूलाई अस्थायी त्राण शिविरहरूमा सारिएको छ। यसै क्रममा यहाँको रमिते गाउँका 6 परिवारलाई यहाँको लङ्भ्यू टीई प्राथमिक पाठशालामा सारिएको छ भने पैह्रोमा घाइते बनेका वाङ्चेन पाख्रीनको परिवारलाई लङ्भ्यूकै एउटा खाली बंगलोमा सारिएको छ। यसको साथै पङ्खाबारीका पैह्रो पीड़ितहरूलाई यहाँको नव निर्मित हाई स्कूल भवनमा राखिएको छ।

स्वास्थ्य विभागको तर्फबाट यस क्षेत्रकी हेल्थ सुपरभाइजर निमा डोल्मा लामा आज उक्त त्राण शिविरहरूमा पुगेर पैह्रो पीड़ितहरूको स्वास्थ्यबारे जानकारी लिनको साथै तिनीहरूलाई आवश्यक औषधीहरू वितरण गरिन्। यस अवधि लङ्भ्यू टीई प्राथमिक पाठशालामा बसेका पैह्रो पीड़ितहरूले बताएअनुसार तिनीहरूलाई खरसाङ खण्ड विकास कार्यालयबाट चामल, दाल, तेल, सोयाबीन आदि खाद्य सामग्रीहरू प्रदान गरे तापनि साग-सब्जीको धेरै अभाव रहेको छ। हाल उक्त शिविरमा मोठ 23 जना सदस्यहरू रहेकोले गर्दा खाद्य सामग्रीहरू पर्याप्त नरहेको तिनीहरूले गुनासो पोखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes