लङ्भ्यु चियाबारी बुधबारदेखि पुन: खोलिने

खरसाङ: 10 अगस्तदेखि बन्द अवस्थामा रहेको खरसाङको लङ्भ्यु चियाबारी बुधबारदेखि पुन: खोलिने भएको छ। हाल बन्द अवस्थामा रहेको लङ्भ्यु चिया बगान विषयमा आज दार्जीलिङ मोडस्थित श्रमिक भवनमा लङ्भ्यु क्षेत्रको महकुमा स्तरीय तीनवटा पार्टीका प्रतिनिधिहरूले सरकार अनि मालिक पक्षसित बैठक गरे। उक्त बैठकमा गत सालदेखिको कमानका श्रमिकहरूको पूजा बोनस साथै पाउनु पर्ने अन्य साहुलियत बिषयमा चर्चा गरियो अनि तीनवटै पार्टीका प्रतिनिधिहरूको उपस्थितिमा अन्तमा बुधबारदेखि लङभिउ चिया खोलिने निर्णय लिएको बताइएको छ। यस विषयमा जानकारी दिँदै, लङ्भ्यु चियाबारी युनिट डीटीडीपीएलयु-का अध्यक्ष सन्तोष तामाङ अनि को-अर्डिनेटर मनीराज डुम्जनले यस सभामा बिशेष गरी डीटीडीपीएलयु-को खरसाङ महकुमा समिति सभापति प्रणाम रसाइली, एचपीडब्ल्युयुको प्रतिनिधि, तृणमूल श्रमिक युनियनका प्रतिनिधि उपस्थित रहेको जानकारी दिएका छन्। स्मरण रहोस, लङ्भ्यु चियाबारी गत 10 अगस्त 2020 देखि बन्द रहेको थियो भने श्रमिकहरूले आफ्नो हक र अधिकारको लागि रिले भोक हड़ताल गर्दै आइरहेका थिए। बैठकपछि पत्रकारहरूसित बोल्दै डीटीडीपीएलयु-का लङ्भ्यु चियाबारी युनिट अध्यक्ष मणिराज डुम्जन र सन्तोष तामाङले कमानका मालिकले आगामी 7 अक्टोबरसम्म श्रमिकहरूलाई दिनुपर्ने सबै रहल रकमहरू प्रदान गरिने वचन दिएपछि नै चियाबारी खेल्ने सहमति भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes