लङ्भ्यू चियाबारी खोलिने विषयलाई लिएर संयुक्त सङ्गठनको सभा

खरसाङ : खरसाङको लङ्भ्यू चियाबारी भोलि अर्थात् 23 सेप्टेम्बरदेखि खोलिने अब निश्चित भएको छ। सिलगढीमा हिजो बसेको बैठकमा भोलिदेखि लङ्भ्यू चियाबारी खोल्ने निर्णय लिएको हो। चियाकमानको मालिकपक्षबाट श्रमिकहरूको गत वर्षको बोनस लगायत अन्य रहल रकमहरू आगामी 7 अक्टोबरसम्म भुक्तान गर्ने वचन दिएपछि नै भोलिदेखि चियाकमान खोलिने विषयमा साझा सहमति भएको बताइएको छ। यसबारे चियाकमानका श्रमिकहरूलाई जानकारी गराउन आज यहाँ तीनवटा राजनीति दल गोजमुमो, गोरामुमो अनि तृणमूल कांग्रेसका पार्टी एवम् श्रमिक सङ्गठनको आयोजनामा एउटा सभा गरियो।

 

एचपीडब्ल्युयु लङ्भ्यू शाखाका प्रतिनिधि बिरेन्द्र छेत्रीले सञ्चालन गरेको सभालाई गोजमुमोको पक्षबाट डीटीडीपीएलयु संयोजक मणिराज डुम्जन, गोरामुमोको पक्षबाट खरसाङ ब्राञ्च सभापति निमा लामा, तृणमूल कांग्रेसको पक्षबाट दार्जिलिङ जिल्ला अध्यक्ष दिपक प्रधान अनि डीटीडीपीएलयु खरसाङ महकुमा समिति सभापति प्रणाम रसाईलीले सम्बोधन गरे। तिनीहरूले भोलिदेखि चियाकमान खोलिने जानकारी दिँदै बगान खोल्न अनि श्रमिकहरूको अधिकार दिलाउनमा सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरे। विशेषगरी यस कार्यमा जीटीए अध्यक्ष अनित थापाले गत 15 सेप्टेम्बरको दिन सुनाएको निर्णय अनुसार नै बगान खोल्ने स्थिति सृजना भएकोमा अध्यक्ष थापालाई चियाश्रमिकहरूको पक्षबाट विशेष धन्यवाद दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes