लंगभ्यू चियाबारीको प्लेन लाइनमा सेनिटाइज

खरसाङ : खरसाङ खण्डको लंगभ्यू चियाबारीमा दार्जीलिङका विधायक निरज जिम्बाद्वारा पठाइ दिएको सेनिटाइजर छर्किने कार्य निरन्तर रुपमा जारी छ। यसै क्रममा आज गोरामुमो लंगभ्यू शाखा सभापति बिरेन्द्र छेत्री, बादल राई आदिको टोलीले यहाँको प्लेन लाइनमा सेनिटाइजेशन गरेको जानकारी गराउँदै सम्पूर्ण लंगभ्यूवासीको पक्षबाट बिरेन्द्र छेत्रीले विधायक निरज जिम्बा अनि खरसाङ ब्राञ्च अध्यक्ष निमा लामाप्रति कृतज्ञता प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *