लङ्भ्यु चियाबारीमा तिहार पछि श्रमिकहरूलाई रहल बोनस, खर्च साथै स्टाफहरूको तलब भुक्तान गरिने

खरसाङ (निसं) : खरसाङको लङ्भ्यु चियाबारीमा तिहार पछि रहल रहेको सेप्टेम्बर महिनाको खर्च साथै स्टाफ अनि सव-स्टाफहरूको रहर तलब अक्टोबर महिनामा भुक्तान गरिने साथै रहल रहेको 5 प्रतिशत बोनस नोभेम्बर महिनाको पहिलो हप्ता भुक्तान गरिने जानकारी प्राप्त भएको छ। आज पंखबारी लंगभ्यु अम्बटे समष्टि कार्यकारी सभासद कल्पना प्रधान लंगभ्यु चियाबारीको कार्यालयमा प्रबन्धक साथै चियाबगानका बड़ा बाबुबाट श्रमिकहरूले पाउन पर्ने रहल रकम र बोनसबारे जानकारी लिएपछि तिनले चियाबारीका मालिक, जीटीए प्रमुख कार्यपाल अनित थापा साथै दार्जिलिङ जिल्ला शासकसँग सम्पर्क गरेर उक्त रहल रकम चाँड़ै भुक्तान गरिदिने अनुरोध गरिन्।

यसको साथै तिनले उक्त रकम भुक्तान नगरिएको खण्डमा श्रमिकवर्गसँग आफु पनि धरनामा बस्ने चेतावनी दिएका छन्। चियाबारी दैनिक रुपमा घाटामा चलिरहेको भए तापनि उक्त रहल रकम चाँडै़ भुक्तान गर्न मालिक पक्ष राजी भएको कार्यकारी सभासद कल्पना प्रधानले जनाएकी छन्। तिनले बगानको सोचनीय अवस्थालाई सुधार गर्न श्रमिक संगठन साथै चियाबारी प्रबन्धकलाई सहयोग गर्न आफु सदैव तयार रहेकी बताइन्। कार्यकारी सभासद कल्पना प्रधानले अम्बटे चियाबारीका समस्या समाधान गरिदिएकोमा साथै श्रमिकहरूले दिपावली अघि रहल 10 % बोनस दिलाउन सफल भएकोमा जीटीए प्रमुख कार्यपाल अनित थापाप्रति धेरै धन्यवाद अनि कृतज्ञता प्रकट गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişholiganbet girişmercurecasinograndpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes