लङ्गभ्यू चियाबारीमा यस वर्षको पहिलो चियापत्ती टिपाई सुरू

खरसाङ (निसं) : आज सोमबारको दिनदेखि खरसाङको लङ्गभ्यू चियाबारीमा यस वर्षको पहिलो चियापत्ती टिपाई विधिवत पूजा अर्चनासहित शुरू गरिएको छ। सन्त मेरी-तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनको पहलमा गत शनिबार 9 मार्चको दिन चियाबारीको कार्यालय परिसरमा सम्पूर्ण श्रमिक संगठन, स्टाफ सप-स्टाफ एंव श्रमिकवर्गमाझ बैठक गरिएको थियो। त्यसै बैठकको बमोजिम आजदेखि यस वर्षको पहिलो पत्ती टिपाई शुरू गरिएको छ। यस अवसरमा चियाबारीका प्रबन्धक,चियाबारी स्टाफ सब-स्टाफहरु लगायत चिया श्रमिकवर्गको उपस्थिति रहेको थियो। विगत धेरै वर्षदेखि सुचारू रूपमा सञचालन हुन नसकेको कारणले चियाबारीमा धेरै समस्याहरु रहेको छ तथापि वर्षको पहिलो चिया पत्ती टिपाईले लङ्गभ्यू चियाबारीका श्रमिकवर्ग लगायत कर्मचारीहरूमा खुशीको लहर छाएको छ। यसको साथै उनीहरूले पाउन पर्ने साप्ताहिक खर्च साथै अन्य सहुलियतहरू समयमा पाउँछन् होला भनी आशावादी छन् चियाबारीका कर्मचारीहरू।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetbaba girişbetbabaJojobetcasibom Built with ❤︎ by appycodes