लङ्गभ्यूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको  को-अर्डिनेशन कमिटी गठन

खरसाङ: खरसाङ खण्ड अन्तर्गत लङ्गभ्यूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको मौसम तामाङको सभापतित्वमा सम्पन्न सभामा को-अर्डिनेशन कमिटी गठन गरियो। सभापछि पत्रकारहरूलाई यसबारे जानकारी गराउँदै मौसम तामाङले पार्टी अध्यक्ष अनित थापाको निर्देशमा लङ्गभ्यूमा पार्टी विस्तारको क्रमलाई तीव्रता प्रदान गर्न को-अर्डिनेशन कमिटी गठन गरिएको बताए। तिनले आफू स्वयम्‌लाई अनित थापाले यस क्षेत्रको निम्ति संयोजकको पद प्रदान गरेको जानकारी गराउँदै अब समष्टि संयोजिका कल्पना प्रधानको विशेष पहलमा सम्पूर्ण लङ्गभ्यूलाई समेटेर विभिन्न बुथ कमिटीहरू गठन गरिने बताए। लङ्गभ्यूका जनताको हितलाई ध्यानमा राखेर तिनीहरूको सहायतार्थ तथा पार्टीलाई अझ बलियो बनाउन पार्टी अध्यक्षले यसरी जिम्मेवारी दिएकोमा तिनीप्रति कृतज्ञता प्रकट गर्दै अब लङ्गभ्यू क्षेत्रलाई पूर्ण रूपले भागोप्रमो-को समर्थन जुटाउने प्रतिबद्धता पनि व्यक्त गरे। यसको निम्ति यस क्षेत्रका पार्टीका सबै कार्यकर्ता अनि समर्थकहरूलाई खुल्ला रूपले अघि आएर कार्य गरिदिने तिनले आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetpark girişbetparkJojobetcasibom Built with ❤︎ by appycodes