लोअर बडा सिटोङ र गुम्बा गाउँले जीटीए चुनाउ वहिष्कार गर्ने

मङ्पु: मङ्पु क्षेत्रको लोअर बडा सिटोङ अनि गुम्बा गाउँका भुक्तभोगी मानिसहरूले ‘नो रोड नो भोट’-को मागमा अडिग रहेर आउँदो जीटीए चुनाउमा कसैले भोट नहाल्ने निर्णय लिएका छन्। सपन गुरूङको सभापतित्वमा बसेको आजको गाउँले सभामा जबसम्म गाउँमा अलकत्रे सडक बनिँदैन तबसम्म कुनै पनि सरकारी चुनाउमा आफ्नो मत नखसाल्ने कुरोमा गाउँलेहरूले जोड दिए। उक्त सभामा आज किशोर माझी, अमित खवास, सन्तकुमार माझी, शरण शिलाल, अम्बर थापा, मणिकुमार मुखिया, सुबास थापा, बिरेन मुखिया, अम्बर आले, मुस्कान भुजेल आदिले सम्बोधन गर्दै जबसम्म गाउँमा अलकत्रे सडकको निर्माण गर्दैन तबसम्म गाउँलेहरूले मतदान नगर्ने बताए। तिनीहरूको भनाई अनुसार विगत धेरै वर्षदेखि नेताहरूले झुटो आश्वासन दिएर भोट फकाउँने गरेको तर काम भने केही पनि नगरेकोले वाक्कै-दिक्कै भएर गाउँलेहरूले उक्त निर्णय लिन परेको बताए। आजको सभामा सम्पूर्ण गाउँलेहरूले कुनै पनि नेताहरूको फकाई फुस्ल्याइमा नलाग्ने कटिबद्धता जाहेर गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes