लोअर चुङथुङमा स्वर सम्राज्ञी अरुणा लामाको जन्मजयन्ती एवम् सम्मान कार्यक्रम

चुङथुङ : लोअर चुङथुङ  अन्तर्गत 12 गोलाई गङ्गाटियामा स्थित सार्वजनिक भवनमा डीसीसीएनएनएल-ले स्वर सम्राज्ञी अरुणा लामाको जन्म जयन्ती कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरू लगायात अन्य प्रतिभाहरूलाई सम्मान जनाइयो। उक्त कार्यक्रममा प्रमुख अतिथि गोक उच्च विद्यालयका शिक्षक तारा खरेल, सभापति डीसीसीएनएनएल-का जङ्गवीर तामाङ लगायत विशिष्ट अतिथिहरू भिजन अकादमी गोकका प्रिन्सिपल राजकुमार लामा, रुबेन मेमोरियल स्कुल चुङथुङका भाइस प्रिन्सिपल सबिन थापा, लोअर चुङथुङ उच्च विद्यालयका शिक्षक सञ्जय गुरुङ आदि उपस्थित थिए। बिधान राईद्वारा सञ्चालित कार्यक्रममा यसदिन स्वर सम्राज्ञी  अरुणा लामाको तस्विरमा मुख्य अतिथि तारा खरेल, सभापति जङ्गवीर तामाङले दीप प्रज्ज्वलन गरे।

यस अवसरमा  माध्यामिक र उच्चत्तर माध्यामिक परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने मोठ 14 जना विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै अभिनन्दन पत्र प्रदान गरेर सम्मान जनाइयो। यसरी नै चित्रकलाको क्षेत्रमा स्वर्णिम प्रभा संघ सिरिसे निवासी ईशिका तामाङलाई पनि प्रोतसाहन गर्दै अभिनन्दन पत्र प्रदान गरियो भने गजलकार संजोक खवासलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। प्रमुख अतिथि तारा खरेलले आफ्नो सम्बोधनमा डीसीसीएनएनएल-ले सराहनीय कार्य गरेको बताउँदै  स्वर सम्राज्ञी अरुणा लामालाई बिर्सनु नहुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes