लोअर कलेजभेल्लीमा सडक निर्माण कार्य गरिदिने भागोप्रमो-को आश्वासन

सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका रङ्गबुल धोतरिया रङ्गमुक समष्टिका समन्वयक राजेश चौहानले आज लोअर कलेजभेल्ली (मिलिङ्ग) चियाबारी इलाकाको भ्रमण गरे। स्थानीय लम्बा गाउँ समाजको निमन्त्रणामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका समष्टि समन्वयक राजेश चौहान मिलिङ्ग चियाबारी पुगेर स्थानीय समाज अनि पार्टिका प्रतिनिधिहरुसित  भेटघाट गर्नको साथै स्थानीय लम्बा गाउँसम्म आज पर्यान्त कुनै पनि व्यवस्थाको विकासले नछुएको गाउँ पुग्न गाडी कुद्ने सडक नभएकोले धेरै असुविधा भइरहेको जनगुनासो सुनेपछि लगतै राजेश चौहानले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापालाई यसबारे जानकारी दिए अनि अब केही दिनको अवधिमा नै गाउँमा पुग्ने सडकको लागि खनन कार्य शुरु हुने तिनले आश्वासन दिए। सडक खनन् गरिने कुरा सुनेपछि स्थानीय समाज अनि पार्टिका प्रतिनिधिहरुमाझ खुशीको लहर छाएको स्थानीय समाजका कुन्जुला वाइबाले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes