लोअर सिडर्समा बाटोको शिलान्यास

सोनादा (निसं) : लोअर सिडर्स अन्तर्गत पर्ने इन्टेक शान्तिग्रामदेखि घोतरिया बालासन जुम्ला गाउँसम्म पुग्ने बाटोको आज विधिवत रुपमा शिलान्यास गरियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा जीटीए प्रमुख कार्यपाल अनित थापा एवम् क्षेत्रीय सभासद तथा डेपुटी चेयरम्यान राजेश चौहानको अगुवाईमा स्थानीय समाजसेवी तथा वरिष्ठ नागरिक कमानसिंह राईको हातबाट नरिवल फुटाए पछि सडक निर्माण कार्यको लागि जेसीबी चलाइयो। यहाँको मुख्य सडकसित यो बाटो घोतरिया जुम्ला गाउँसँग जोडिनेछ।

 

यहाँ बाटो नभएको कारण लगभग 15-20 घरका मानिसहरूलाई दीर्घ समयदेखि समस्या रहेको थियो। बिरामी हुँदा बोकेर लानु-ल्याउनु पर्ने अवस्था रहेको थियो भने अब यो बाटोको शिलान्यास कार्य भएकोले गर्दा स्थानीय मानिसहरू उत्साहित बनेका छन। यहाँका स्कुले नानीहरू, स्थानीय मानिसहरूलाई सडक नभएकोले धेरै नै असुविधा रहेको थियो। सभासद राजेश चौहानले भोट अगाडि यस ठाउँको भ्रमण गर्दा नै जीत पछि बाटोको निर्माण गरिदिने आश्वासन दिएका थिए भने आज आएर तिनले आफ्नो वचन पूरा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel giriştaraftarium24child pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes