लोअर सिम्रिङ चियाकमानमा गोर्खा च्यारिटेबल हस्पिटलको जनचेतनामूलक कार्यक्रम

दार्जिलिङ दार्जिलिङ जिल्लाको लोअर सिम्रिङ  चियाकमानमा  गोर्खा च्यारिटेबल हस्पिटलको एउटा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरियो। गोर्खा च्यारिटेबल हस्पिटल साङठनिक समितिका महासचिव सुरेन प्रधानले गोर्खा च्यारिटेबल हस्पिटलको औचित्यबारे विस्तृतमा जानकारी गराए। 250 बेड रहेको उक्त प्रस्तावित हस्पिटल सालबारी र सुकुनाको बिचमा निर्माण गरिने भएको छ भने यहाँ सबै बिमारीको उपचार सुलभ मूल्यमा उपलब्ध गराइने बताइएको छ। हस्पिटलसँगै एउटा भवन निर्माण गरिने जहाँ थोरै खर्चमा बिरामीका परिवारका सदस्यहरू बस्न सक्ने साथै सबै प्रकारको जाँच पनि उक्त हस्पिटलभित्र गरिने व्यवस्था गरिने भएको छ। उक्त हस्पिटलको निर्माणको लागि सबै तप्काका मानिसहरूको सहयोगको खाँचो रहेको प्रधानले बताए। आजको सभामा सुरेन प्रधान लगायत तीनधारेका चिफ को-अर्डिनेटर नर्साङ वाइबा, सुक्राज छेत्री  र चुन भट्टीका को-अर्डिनेटर विशाल प्रधान उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes