एलपीजी ग्यासको मूल्य वृद्धिको प्रतिवादमा ममता ब्यानर्जीले सिलगढीमा रोड शो गर्ने

सिलगढी : खाना पकाउने ग्यासको मूल्य वृद्धिको प्रतिवाद जनाउँदै तृणमूल नेत्री ममता ब्यानर्जीले सिलगढीमा रोड शो गर्ने भएका छन्। प्राप्त जानकारीअनुसार देशका प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाताको ब्रिगेड प्यारेड ग्राउन्डमा एउटा विराट र्‍यालीलाई सम्बोधन गर्ने दिनमै यता सिलगढीमा एलपीजी ग्यासको मूल्य वृद्धिको प्रतिवाद जनाउँदै ममता ब्यानर्जीले सिलगढीमा रोड शो गर्ने भएकी छन्। तृणमूल नेता चन्द्रिमा भट्टाचार्यले दिएको जानकारीअनुसार तृणमूल प्रमुख नेत्री ममता ब्यानर्जी आउँदो 6 मार्चको दिन सिलगढी आउनेछिन् भने 7 मार्चको दिन सिलगढीको दार्जिलिङ मोडबाट महिला कार्यकर्ताहरूलाई लिएर पदयात्रा निकाल्ने छन्। स्मरण रहोस्, गत केही दिन अघिदेखि राज्यभरिमै लगातार पेट्रोलियम पदार्थ तथा एलपीजी ग्यासको मूल्य वृद्धि भएपछि यसको विरोध जनाउँदै तृणमूल कङ्ग्रेस पार्टीको पक्षबाट विभिन्न ठाउँहरूमा प्रतिवाद र्‍यालीको आयोजना गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpipo girişbetpipoJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes