लकडाउन अवधि सिलगढी सहरको सडक सुनसान

सिलगढी : राज्यभरिझैँ यता सिलगढीमा पनि आज अगस्त महिनाको अन्तिम साप्ताहिक लकडाउन हो। लकडाउनको कारण आज दार्जिलिङ पहाडदेखि लिएर तराई  तथा समतल क्षेत्रहरू पनि पूर्ण रूपमा बन्द रहेको छ। बन्दले गर्दा आज बिहानैदेखि सिलगढी सहरको सडकहरू सुनसान देखियो। सिलगढी सहरको विभिन्न ठाउँहरूमा आज बिहानैदेखि पुलिसले अभियान चलाइरहेको छ। विशेष गरेर लकडाउनको उल्लङ्घन गर्ने मानिसहरूप्रति पुलिस विभिन्न ठाउँहरूमा कठोर नजरदारी राखिरहेको छ भने अति आवश्यक परेर सडकमा हिँडिरहेको मानिसहरू लगायत विभिन्न वाहनहरूको गहन छानबीन साथै सोधखोज गरिँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes