लकडाउन अवधि खुद्रा दोकानेहरूलाई 12 बजीदेखि 3 बजीसम्म छुट

कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राखेर सरकारले आगामी 15 जुनसम्म लकडाउन बढाए तापनि उक्त लकडाउन अवधि केही खुद्रा दोकानेहरूलाई विशेष छुट दिइने राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज घोषणा गरेकी छन्। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर तिनले 12 बजीदेखि 3 बजीसम्म खुद्रा बजारहरू खुल्ला रहने घोषणा गरिन्। यसबाहेक आईटी कम्पनीहरूमा 10 प्रतिशत कर्मचारीहरूले काम गर्न सक्ने छुट दिएको तिनले बताइन्। स्मरण रहोस्, कोरोनाको दोस्रो लहरको बढ्दो प्रकोपलाई रोकथाम गर्ने उद्देश्य लिएर राज्यमा सर्वप्रथम 15 दिन लकडाउनको घोषणा गरेको थियो भने यसपछि यसको मियाद बढाएर आगामी 15 जुनसम्म गरिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes