लकडाउन खुलेपछि सुकेपोखरी बजारमा मानिसहरूको घुइँचो

सुकेपोखरी : लकडाउन खोलिएपछि अन्ततः अन्य ठाउँहरूमा झैँ सुकेपोखरी बजारमा पनि मानिसहरूको भीड़ देखियो। पानी परिरहे तापनि यहाँको बजारमा सौदापात गर्न आउने मानिसहरूको घुँइचो लागेको देखियो। ब्याङ्क, विभिन्न विभागीय कार्यलय, बजारमा घुँइचो लागेको देख्दा मानिसहरूको मनबाट कोभिड 19-को त्रास हटेर गएको प्रतीक हुँदछ। यसको साथै धेरै सङ्ख्यामा सवारी वाहनहरूको चलाचल गरेको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *