लकडाउनको घोषणालाई तीनधारेमा पालन गरिने सभामा निर्णय

खरसाङ: जीटीए चेयरम्यान अनित थापाद्वारा घोषणा गरिएको सात दिनव्यापी लकडाउनलाई खरसाङको तीनधारे क्षेत्रमा पनि पूर्ण रूपमा पालन गरिने भएको छ। तीनधारे क्षेत्रमा पनि कोरोना पोजिटिभ मामिलाहरू पाउन थालेपछि जीटीएको अन्य क्षेत्रहरूमा झैं तीनधारेमा पनि पूर्ण रूपमा लकडाउन गरिनु पर्ने जीटीए चेयरम्यानले घोषणा गरिसकेका छन्। यसैको आधारमा आज सर्भिलेन्स कमिटी घैयाबारी ग्राम पञ्चायत 2 अन्तर्गत तीनधारेले दुईवटा सभाको आयोजना गर्यो। तीनधारे क्षेत्रका भिलेज सर्भिलेन्स कमिटीहरूका प्रतिनिधिवर्गलाई लिएर सामाजिक दूरीको नियमलाई पालन गर्दै महात्मा गाँधी हलमा सचेतनामूलक सभा सम्पन्न भयो। उक्त सभामा आगामी आइतबारदेखि जीटीए क्षेत्रका अन्य क्षेत्रहरूमा झैं तीनधारेमा पनि पूर्ण रूपमा लकडाउन पालन गरिने कुरामा सहमति भएको छ। सभाको निर्णय अनुसार सर्भिलेन्स कमिटी तीनधारेद्वारा शनिबार तीनधारे क्षेत्रमा माइकिङ गरेर लकडाउन विषय लगायत कोरोना भाइरसबारे सचेतना गराइने भएको जानकारी प्राप्त भएको छ।

यसरी नै दार्जिलिङ हिमालयन रेलवेको तीनधारेस्थित कारखानामा पनि रेलवे अधिकारीहरूसित मिलेर लकडाउन विषयमा अर्को सभा गरेको युवराज सुन्दासले पत्रकारहरूलाई बताए। जीटीए चेयरम्यान अनित थापाले घोषणा गरे अनुसार आगामी आईतबारदेखि सात दिनको लागि तीनधारे क्षेत्रमा पनि लकडाउनको पूर्ण रूपमा पालन गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes