लकडाउनको प्रभाव देखा परेन मङपुमा

मङपु : जीटीएद्वारा डाकिएको लकडाउन केवल नगरपालिका क्षेत्रहरू अनि कोरोना संक्रमित बजारहरूमा मात्र लागू गरिने घोषणा गरेकोले मङपु क्षेत्रमा लकडाउनको कुनै प्रभाव परेन। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर ब्लक लेभल ट्रास्क फोर्स सदस्य अनि जीटीए निगरानी समिति संयोजक किरण पाख्रीनले जनाएअनुसार जीटीए प्रशासनद्वारा तोकिएको 7 दिनको अवधिमा पनि यता मङपुको यातायात र व्यापारिक संस्थान खुल्लै रह्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *