लकडाउनको सातौँ दिन खरसाङ मोटर स्ट्यान्टमा ट्राफिक पुलिसद्वारा चेकिङ अभियान

खरसाङ : कोरोना भाइरसको महामारीबीच पश्चिम बंगाल सरकारले डाकेको लक डाउनको सातौं दिन आज खरसाङ बजारमा बिहानको समय देखिएको भीड़लाई पुलिस प्रशासनद्वारा नियन्त्रण गर्ने गरेको छ। त्यसरी नै आज खरसाङ बजारको मोटर स्ट्यान्टमा ट्राफिक पुलिसद्वारा चेकिङ अभियान चलायो। विशेष रूपमा बिहान 7 बजेदेखि 10 बजेसम्म केही आपदकालीन सा-साना दोकानहरू खुल्लै रहने हुनाले बिहानको समय गाड़ीहरू धेरै कुद्ने गरेको र बजारमा मानिसहरूको भीड़ देखिएकोले खरसाङ ट्राफिक पुलिसद्वारा आज बिहानको समय मोटर स्ट्यान्ट परिसरमा चेकिङ अभियान चलाइएको थियो। पुलिस प्रशासनद्वारा सबै गाडीहरू चेक गर्दै आपतकालीन सेवाका गाड़ीहरू बाहेक सबैलाई चेक गरे भने बिनाकारण कुद्ने गाड़ीहरूलाई कार्वाही गरिएको पनि देखियो। विशेष गरेर गाड़ीहरूमा आपदकालीन सेवाको लागि अन्य आपदकालीन कामको लागि आएका गाड़ीहरूको पास (पर्मिसन) छ-छैन त्यो पनि चेक गर्दै गरेको देखियो।

उक्त चेकिङ अवधि खरसाङ ट्राफिक पुलिस ओसी विकास चामलिङ आफै सड़कमा उत्रेर चेकिङ गरे। चेकिङ कार्यपछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ ट्राफिक ओसी विकास चामलिङले हामीले लक डाउनको समय लगातार रुपमा चेकिङ गरिरहेको र यो कार्य जारी रहने बताएका छन्। तिनले बिहानको समय खरसाङ बजारमा जुन भीड़ रहन्छ त्यसको लागि सबै गाड़ीहरू माथिल्लो रोड अर्थात् वर्तमान रोडमा गाड़ी राखिदिएको कारण अहिले स्ट्याण्टहरू खाली छ र बजारमा भीड़ नगरिदिने अपिल गरेका छन्। ट्राफिक ओसी चामलिङले जतिसक्दो बजार खुल्ला राखिदिने अपिल गर्दै चालकहरूलाई जतिसक्दो अति आवश्यक काम छैन भने गाड़ी ननिकालिदिने साथै आवश्यक काम परे आपदकालीन सेवा बाहेक बजारदेखि बाहिर नै गाड़ी राखेर पैदल आइदिने अनुरोध गरेका छन्। तिनले यस्तो चेकिङ प्रत्येक दिन हुने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetvakti girişbetvaktiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes