लकडाउनको उल्लङ्घन गर्दै जलपाईगढीमा लुगा दोकानहरू खुल्ला

जलपाईगढी : कोरोना संक्रमणको रोकथाम गर्ने उद्देश्य लिएर जलपाईगढी नगरपालिका इलाकामा हिजोदेखि 5 दिनसम्म लकडाउन जारी रहेको छ। प्रशासनको तर्फबाट बिहान 7 बजीदेखि 11 बजीसम्म बजार र सौदा दोकानहरू खुल्लै राख्ने साथै लकडाउन अवधि आवश्यक परिसेवा छोडेर सबै दोकानहरू बन्द राख्ने निर्देश दिए तापनि आज सहरको विभिन्न लुगा दोकानहरू खुल्लै रहेको देखियो। यसबारे लुगा दोकानका मालिकहरूसित प्रश्न गर्दा केवल लुगा दोकानबाहेक अन्य सबै दोकानहरू खुल्लै रहेकोले आफूहरूलाई यो स्वीकार्य नरहेको बताए। यसको साथै तिनीहरूले सम्पूर्ण सहरमा लकडाउन रहनुपर्ने बताउँदै सहरमा दिन-प्रतिदिन कोरोना संक्रमितहरूको संख्या बढ़िरहे तापनि बजारमा मानिसहरूको भीड कम्ती भएको छैन भनी बताए। आज सहरका अन्य बजारहरूमा पनि यस्तै दृश्य देखियो। यसैले पुलिसको तर्फबाट कठोर निगरानी राखिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmatadorbetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişcasibomGrandpashabetmatbet girişmatbet girişpusulabet girişcasibom girişcasibom girişVDCasinonesinecasinoromabetromabetgameofbetradissonbetpalacebetbetbeywbahiscratosroyalbetbetpuanjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinowbahis girişcasibomjojobetgrandpashabetholiganbetmatbetjojobetbetciosekabetjojobetmarsbahisgrandpashabetbetciopusulabetholiganbetgrandpashabetdeneme bonusu veren sitelerdinamobetŞans Casinocasibomjojobet dinamobet güncel adresazhar-itay.com grandpashabetgrandpashabetpusulabetbetwooncasibomjojobet Built with ❤︎ by appycodes