लकडाउनको उल्लङ्घन गरेको आरोपमा जलपाईगढीमा केही मानिसहरू हिरासतमा

जलपाईगढी : आज राज्यभरिमै लकडाउन जारी छ। जलपाईगढी कोतवाली थानाका आईसी बिपुल सिन्हाको नेतृत्वमा आज पुलिसले जलपाईगढी सहरको विभिन्न इलाकामा अभियान चलाइरहेको छ। लकडाउनको समयमा केही युवक सहरको करला नदीमा माछा मारिरहेको देखियो। पुलिसको वाहनलाई देखेर ती युवकहरू नदीमा हाम फालेको बताइएको छ। अर्कोतिर, केही युवकहरू मैदानमा बसेर तास खेलिरहेका थिए भने पुलिसलाई देखेर तिनीहरू त्यहाँबाट भागेको बताइएको छ। पुलिसले लकडाउनको उल्लङ्घन गरेको आरोपमा केही मानिसहरूलाई हिरासतमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdeneme bonusu veren sitelerligobetmatadorbetjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetPerabetperabetMeritkingJojobetJojobetjojobetgrandpashabet Built with ❤︎ by appycodes