लकडाउनको उल्लङ्घन गरेको आरोपमा एकजना हिरासतमा

राजगञ्ज : लकडाउनको उल्लङ्घन गरेको आरोपमा न्यु जलपाईगढी थाना पुलिसले आज एकजना व्यक्तिलाई हिरासतमा लिएको छ। प्राप्त जानकारीअनुसार न्यु जलपाईगढी थाना पुलिसले आज बिहान फुलबारी बजार, लकडाउन मोड, जटियाकाली इलाकामा अभियान चलाए। लकडाउन अवधि दोकान खोल्ने निर्धारित समयसीमा तोकिदिए तापनि यसको उल्लङ्घन गर्दै यहाँको केही दोकानहरू खुल्लै रहेको थियो भने पुलिसले अभियान चलाएर ती सबै दोकानहरू बन्द गरिदिए। यसको साथै लकडाउनको उल्लङ्घन गरेको आरोपमा एकजना व्यक्तिलाई हिरासतमा लिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelerbetvolemobilbahisjojobetjojobet girişjojobet girişJojobetjojobetkargabetperabet girişİmajbetholiganbetJojobetJojobetjojobetgrandpashabetjojobet Built with ❤︎ by appycodes