लकडाउनको उल्लङ्घन गरेको आरोपमा टोटो चालक पुलिस हिरासतमा

सिलगढी : कोरोनाको दोस्रो लहरको बढ्दो प्रकोपलाई ध्यानमा राखेर सरकारले राज्यमा हिजोदेखि 30 मईसम्म लकडाउनको घोषणा गरेको छ। सरकारद्वारा जारी लकडाउनलाई कठोर रूपमा पालन गराउने उद्देश्य लिएर पुलिसले बिहानै नाकाचेकिङ अभियान चलाइरहेको छ। यसै क्रममा पुलिसले आज बिहान सिलगढीको हाशमी चौकमा नाका चेकिङ अभियान चलाएर लकडाउनको उल्लङ्घन गरेको आरोपमा समरजीत सरकार नाम गरेको एकजना टोटो चालकलाई हिरासतमा लिएको छ। प्राप्त जानकारी समरजीत सरकारले एयरभ्यू मोड़देखि टोटोमा यात्रीहरूलाई लिएर अस्पताल गएका थिए भने अस्पतालबाट फर्किरहेको समय पुलिसले रोकेर सोधखोज गर्दा सटीक जवाब नपाएपछि  पुलिसले तिनलाई हिरासतमा लिएको छ। यस अवधि तिनले पुलिस समक्ष हात जोडेर छोडिदिने विन्ती गरे तापनि तिनलाई टोटोसहित हिरासतमा लिएर सिलगढी थानामा लगियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotibizabettipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyon Built with ❤︎ by appycodes