लकडाउनको उल्लङ्घन गरेर दोकान खुल्ला राखेको आरोपमा  5 पक्राउ

सिलगढी : कोरोनाको दोस्रो लहरको बढ्दो प्रकोपलाई रोकथाम गर्ने उद्देश्य लिएर राज्यमा लकडाउन जारी छ। राज्यको दिशा निर्देशअनुसार बजार तथा सौदापातको दोकान खोल्ने समय सीमा बिहान 7 बजीदेखि 10 बजीसम्म निर्धारित गरिएको छ। लकडाउनको दोस्रो दिन एनजेपी थाना इलाकामा विभिन्न ठाउँहरूमा निर्धारित समयपछि पनि दोकानहरू खुल्ला रहेको थाहा पाएपछि  एनजेपी पुलिसले अभियान चलाएर लकडाउनको उल्लङ्घन गरेको आरोपमा 5 जना व्यक्तिलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *