लकडाउनको उल्लङ्घन गर्ने 5 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले यहाँको विभिन्न इलाकामा अभियान चलाएर लकडाउनको उल्लङ्घन गरेको आरोपमा 5 जना व्यक्तिलाई पक्राउ गरेको छ। सलिगढी मेट्रोपलिटन पुलिसको एनजेपी थाना पुलिसले लकडाउनको उल्लङ्घन गर्नेहरूविरुद्ध लगातार अभियान चलाइरहेको छ। हाल कोरोनाको दोस्रो लहरले धेरैजना मानिसहरू संक्रमित हुनको साथै केही मानिसहरूको मृत्यु समेत भइसके तापनि मानिसहरू सचेत भएका छैनन्।

कोरोना परिस्थितिमा पनि लकडाउनको उपेक्षा गरेर मानिसहरूले जुवा तथा नशाको अड्डा जमाउने गर्दछन्। यसैले आज फेरि एनजेपी थाना पुलिसले अभियान चलाएर 5 जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes