लकडाउनको उल्लङ्घन गर्नेहरूको लागि एनजेपी थानाको प्रतिक्षालय अस्थायी जेलमा परिणत

सिलगढी : कोरोनाको दोस्रो लहरले धेरैजना मानिसहरू संक्रमित भइरहेकोले गर्दा यसको रोकथाम गर्ने उद्देश्य लिएर राज्यमा लकडाउन जारी छ। लकडाउनलाई लिएर सरकारले केही दिशा निर्देश जारी गरे तापनि मानिसहरूले उक्त नियमहरूको उल्लङ्घन गरेको आरोपमा पुलिसले धेरैजनालाई हिरासत तथा पक्राउ गरिरहेको छ। कोरोना परिस्थितिमा कानुनको उल्लङ्घन गर्नेहरूलाई जेलमा राख्नको लागि पर्याप्त ठाउँ नभएकोले गर्दा पुलिस प्रशासनलाई धेरै असुविधा भइरहेको छ। पुलिसले नियमको उल्लङ्घन गर्ने धेरैजनालाई जेल बाहिर नै राखिरहेका छन्। तथापि, एनजेपी पुलिसले उक्त समस्याको अस्थायी रूपमा समाधान गर्न वैकल्पिक उपाय अप्नाएको छ। एनजेपी थानाको प्रतिक्षालयको चारैतिर बाँसको घेरा लगाएर एउटा अस्थायी जेल बनाएको छ भने उक्त जेलमा लकडाउनको उल्लङ्घन गर्नेहरूलाई पुलिसको निगरानीमा राखिएको छ। आज लकडाउनको उल्लङ्घन गर्ने धेरैजनालाई उक्त उक्त अस्थायी जेलमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmatik girişbetmatikJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes