लुकसान शाखाको सांगठनिक सभा सम्पन्न

लुकसान : खस भारतीय हितकारी सम्मेलन लुकसान आञ्चलिक कमिटी अन्तर्गत रहेको लुकसान शाखाको एउटा सांगठनिक सभा बासुदेव दाहालको सभापतित्वमा यहाँको एउटा विद्यालयमा सम्पन्न भयो। उक्त सभालाई गगन शर्माले सञ्चालन गरेका थिए भने सभामा लुकसान आञ्चलिक कमिटीका सभापति मनोज छेत्री, नन्दराज शर्मा, राजु अधिकारी, मुकुन्द छेत्री लगायत विभिन्न शाखाबाट आएका प्रतिनिधिहरूले शाखाको सांगठनिक विस्तार, सदस्यता र विविध विषयमा आ-आफ्नो विचार राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *