लङ्गभ्यूस्थित शहीद वेदीमा गोरामुमो-गोजमुमोद्वारा शहीद दिवस पालन

खरसाङ : खरसाङ खण्ड अन्तर्गत लङ्गभ्यू चियाबारीको केराबारीमा अवस्थित शहीद वेदीमा गोरामुमो अनि गोजमुमोले भिन्ना-भिन्नै तरिकाले आज शहीद दिवस पालन गरे। वर्तमान कोभिड-19 लाई ध्यानमा राखेर पूर्ण समाजिक दूरीलाई पालन गर्दै यस वर्ष गोरामुमो अनि गोजमुमोले खुबै साधरण ढंगमा शहीद दिवस पालन गरेको देखियो। सर्वप्रथम गोरामुमोले पार्टीको खरसाङ ब्रान्च सभापति निमा लामाको नेतृत्वमा शहीदहरूलाई श्रद्धान्जली अर्पण गर्दै धूप-दीप प्रज्ज्वलन गरियो अनि फूल-माला अर्पण गरियो। यस अवसरमा निमा लामाले शहीदहरूको सपना गोर्खाल्याण्ड अवश्यै पूरा हुने कुरोमा विश्वास व्यक्त गरे। तिनले 86-को अन्दोलनमा सुवास घिसिङको नेतृत्वमा भएको गोर्खाल्याण्ड आन्दोलनमा प्रथम शहीद हुने व्यक्ति लङ्गभ्यू निवासी शहीद निमा थिंग रहेको बताए।


यसैगरी, गोरामुमो पछि गोजमुमोले पनि आज यस शहीद वेदीमा शहीदहरूलाई श्रद्धान्जली अर्पण गरे। लंगभ्यू बूथ कमिटी सभापति मणिराज डुम्जनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीको पक्षबाट सन्तोष लामा, पंखाबारी-अम्बटे समष्टि सभापति प्रणाम रसाईली,सचिव ललित प्रधान लगायत यहाँको सबै बुथ कमिटीहरूबाट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobetjojobetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetmoney girişbetmoneyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes