लुटपाटको उद्देश्यले ब्याङ्क कर्मीमाथि गोली प्रहार 

मालदा: एउटा निजी ब्याङ्कका सीएसपी कर्मचारीको रूपियाँ लुट्ने प्रयास गरिएको घटना शुक्रवार सुबह हरिशचन्द्रपुरको तुलसीहाटा राज्य सड़कमा घट्यो। सूत्र अनुसार आज बिहान ब्याङ्कका कर्मचारी शुकदेव दास इलाहाबाद ब्याङ्कको सीएसपी कार्यालय गइरहेको समय चारजना अज्ञात युवकहरूले तिनलाई रोके। यसपछि दासले तीव्र गतिमा बाइक चलाएर भाग्दा ती युवकहरूले तिनको पीछा गरे। स्थानीय मानिसहरूले ती चारजना युवकलाई रोक्ने प्रयास गर्दा तिनीहरूले शुकदेव दासमाथि गोली चलाए तथापि तिनी भाग्यले बाँचे। शुकदेव दासले बताए अनुसार लुटपाट हुनुबाट अनि भाग्यले तिनी बाँचे। घटनाको जानकारी पाएर हरिशचन्द्रपुर पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको बताइएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom