माँ काली मन्दिरबाट लाखौ रुपियाँको सुनको गहना चोरी

सिलगढी: सिलगढी नगर निगमको 46 नम्बर वार्ड अन्तर्गत चम्पासरी अञ्चलस्थित एउटा सार्वजनिक माँ काली मन्दिरमा गत राति चोरी भएको घटना प्रकाशमा आएको छ। जानकारी अनुसार आज बिहान पूजा गर्नको लागि मन्दिर पुगेका पुरोहितले मन्दिर खोलेर हेर्दा माँ कालीको मूर्तिबाट सुनको गहना हराएको थाहा पाए। तिनले यसबारे मन्दिर कमिटीलाई जानकारी दिएपछि कमिटीका सदस्यहरू मन्दिरमा आइपुगे। मन्दिर कमिटीबाट प्राप्त जानकारी अनुसार बदमाशहरूले गत राति सीसीटीभी फुटेजलाई तोडफोड गर्नको साथै मन्दिरको खिड़की तोडेर चोरी गरेको बताइएको छ। माँ कालीको मूर्तिलाई लगाइएको लाखौं रूपियाँको सुनको गहना चोरी भएको छ। घटनाको जानकारी पाएर प्रधान नगर थाना पुलिस मन्दिरमा पुगेको थियो। मन्दिर कमिटीको तर्फबाट यसबारे अभियोग दर्ता गरेपछि पुलिस जाँच कार्यमा जुटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes