माछा विक्रेताहरूलाई साइकल र हाइजेनिक बक्स वितरण 

सिलगढी : घर-घरमा गएर माछा बिक्री गर्ने लगभग 1 सय जना व्यापारीहरूलाई सिलगढी मत्य विभागको पहलमा आज साइकल अनि माछा राख्ने हाइजेनिक बक्स वितरण गरियो। सिलगढी महकुमा परिषद्का सभाधिपति तथा मत्य कार्यालयको स्थायी कमिटीका चेयरम्यान तापस सरकार र सिलगढी नगरपालिका मेयर परिषद् शरदिन्दु चक्रवर्तीको बाहुलीबाट सिलगढी महकुमा, सिलगढी नगरनिगम अन्तर्गत लगभग एक सयजना माछा विक्रेताहरूलाई उक्त सामग्रीहरू वितरण गरियो। विशेष गरेर मानिसहरूले हाइजेनिक पद्धतिमा माछा किन्न सकोस् भन्ने उद्देश्य लिएर उक्त पहल गरिएको हो। अर्कोतिर, मत्य विभागद्वारा गरिएको उक्त पहलको कारण माछा विक्रेताहरू निक्कै खुशी छन्। उक्त बक्सको प्रयोग गरेर माछा विक्रेताहरूले लगभग 48 घण्टासम्म माछालाई ताजा राखेर क्रेताहरूलाई ताजा माछा बिक्री गर्नसक्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmatadorbetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibommarsbahis girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinopalacebet girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobetperabet Built with ❤︎ by appycodes