मादक पदार्थहरूको बिक्रीमा रोक लगाइनु पर्ने मागमा तृणमूल कङ्ग्रेस 45 नम्बर वार्डद्वारा पुलिस अधिकारीलाई ज्ञापन

सिलगढी: सिलगढीको वार्ड नम्बर 45 मा खुल्ला रूपमा मादक पदार्थहरू बिक्री गरिरहेको छ भने बाटो नै दखल गरेर बजार लगाइरहेको छ। यसले गर्दा स्थानीय मानिसहरूलाई धेरै असुविधा भइरहेको छ। उक्त कुरालाई ध्यानमा राखेर वार्डलाई नशामुक्त पार्नको लागि वार्ड नम्बर 45 तृणमूल काङ्ग्रेसको तर्फबाट बेदब्रत दत्तको नेतृत्वमा आज एउटा टोलीले सिलगढीको पुलिस उपायुक्तलाई भेट गरेर ज्ञापन सुम्पिए। यस अवसरमा वार्ड नम्बर 45 तृणमूल कङ्ग्रेसको तर्फबाट बेदब्रत दत्तले भने, सिलगढीको वार्ड नम्बर 45 को विभिन्न ठाउँमा बिहानैदेखि अबेर रातसम्म मादक पदार्थहरूको बिक्री गर्ने गरिन्छ। यसले गर्दा स्थानीय मानिसहरू वाहेक बाहिरबाट पनि मानिसहरू मादक पदार्थहरूको सेवन गर्न आउने जाने गर्दछन्। जसले गर्दा वार्डमा अपराधको मामिला पनि बढिरहेको छ। यी सबै कुरालाई ध्यानमा राखेर पार्टीको तर्फबाट ज्ञापनको मध्यम पुलिसलाई कार्वाही गरिनु पर्ने माग गरेको तिनले बताए। पुलिस उपायुक्त कुंवर भूषण सिंहको अनुपस्थितिमा आज अतिरिक्त पुलिस उपायुक्त पूर्णिमा शेर्पालाई उक्त ज्ञापन सुम्पिएको बेदब्रत दत्तले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetmarsbahismobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetparkxxxjojobetmariobetpornograndpashabetpusulabet girişpornoxxxgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetromabetromabetgameofbetromabetradissonbetcratosroyalbetromabetgrandpashabetgrandpashabetromabetromabetcasinolevantbetplayteosbet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciocasinowonteosbetsonbahis girişcasinowon girişgrandpashabetsonbahiswbahis girişgrandpashabet girişwbahiswbahis girişesbet girişesbetsonbahispusulabet güncel girişpornochild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetgameofbetamkbetbettiltamkbet girişSekabetbayconticasino girişbayconticasinocasibomGrandpashabetJOJOBETcasibombetbeybettilt giriş Built with ❤︎ by appycodes