मादक पदार्थको व्यवसाय गर्नेहरूविरुद्ध स्थानीय मानिसहरूको विरोध

सिलगढी : सिलगढी नगरनिगमको वार्ड नम्बर एकको बीआरआई कोलनी इलाकामा मादक पदार्थको खुल्ला रूपमा व्यवसाय गर्नेहरूविरुद्ध स्थानीय मानिसहरूले विरोध जनाएका छन्। प्राप्त जानकारीअनुसार स्थानीय मानिसहरूले हिजो राति मादक पदार्थको व्यवसाय गर्ने अहमद मन्सुरी उर्फ् मुन्नाको घर अघि विरोध प्रदर्शन गरे। घटनाको खबर पाएर प्रधान नगर थानाको पुलिस घटनास्थलमा पुग्दा स्थानीय मानिसहरू पुलिसलाई देखेर झन् आक्रोशित बने।  यस अवधि पुलिसले पनि स्थानीय मानिसहरूको आक्रोश तथा विरोधको सामना गर्नपर्यो। स्थानीय मानिसहरूको आरोप अनुसार पुलिसको आश्रयमा उक्त क्षेत्रमा मादक पदार्थको व्यवसाय खुल्ला रूपमा चलिरहेको छ। स्थानीय मानिसहरूको आरोपपछि पुलिसले अहमद मन्सुरी उर्फ् मुन्नाको घरमा छानबीन गर्दा लगभग 15 वटा मोबाइल तथा 20 वटा ल्यापटप उद्धार गर्नको साथै नगद राशि लगभग डेढ़ लाख रुपियाँ पनि उद्धार गरेको बताइएको छ। घटनापछि सबै आरोपीहरूले घरबाट सुइँकुच्चा ठोकेको थाहा लागेको छ। स्थानीय मानिसहरूले बताएअनुसार धेरै समय अघिदेखि एक नम्बर वार्डमा अहमद मन्सुरी उर्फ मुन्नाले मादक पदार्थको व्यवसाय चलाइरहेको छ भने उक्त व्यवसायमा अहमदवाहेक छोटु पासवान, अमित शर्मा र राहुल शाह पनि सामेल छन्। तिनीहरूमध्ये छोटु पासवान, अमित शर्मा र राहुल शाह यसै इलाकाको निवासी हुन् भन्ने जान्नमा आएको छ। पुलिसले स्थानीय मानिसहरूलाई उचित आश्वासन दिएपछि मात्र तिनीहरू शान्त भएर आ-आफ्नो घरतिर लागे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes