मादक पदार्थ सहित 3 जना पक्राउ

नक्सलबारी : ब्राउन सुगर, कफ सिरप सहित 3 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरू बिमल घोष, सुजन सिंह र मनिका आरजो सामेल छन् भने तिनीहरूमध्ये 2 जना नक्सलबारी निवासी र अन्य एकजना सिलगढी निवासी हुन्। गोप्य सूचनाको आधारमा नक्सलबारी थाना पुलिसले अभियान चलाएर 20 ग्राम ब्राउन सुगर र 25 बोतल कफ सिरप सहित 3 जनालाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *