मादक पदार्थ तस्करीको आरोपमा महिलासहित युवक पक्राउ

सिलगढी : मादक पदार्थको तस्करी गरेको आरोपमा प्रधान नगर थाना पुलिसले भिन्ना-भिन्नै ठाउँबाट एउटी महिलासहित एकजना युवकलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार प्रधान नगर थाना पुलिसले गाँजाको तस्करी गरेको आरोपमा रतनलाल बस्तीबाट सोना देवी नाम गरेकी महिलालाई पक्राउ गरेको छ। उक्त महिला धेरै समय अघिदेखि प्रशासनको आँखामा धुलो हालेर गाँजाको कालो धन्दा चलाइरहेकी थिइन्। पुलिले आरोपी महिलाहबाट पाँच किलो गाँजा उद्धार गरेको छ।

अर्कोतिर, प्रधान नगर थाना पुलिस गत अबेर राति नशालु ट्याबलेटसहित बिजन दास नाम गरेको एकजना युवकलाई पक्राउ गरेको छ। बिजन दास नशालु ट्याबलेटको सप्लाई गर्न चम्पासारी मोड़मा पुगेपछि पुलिसले मोठ 568 पीस नशालु ट्याबलेटसहित तिनलाई पक्राउ गरेको बताइएको छ। प्रधान नगर थाना पुलिसले दुवै आरोपीलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गर्यो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomtipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingimajbet girişgrandpashabetholiganbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyon Built with ❤︎ by appycodes