मादक पदार्थ तस्करीको आरोपमा तीनजना युवक पक्राउ

सिलगढी: भक्ति नगर थाना पुलिसले सादा पोशाकमा हैदरपाडा इलाकाबाट मादक पदार्थ तस्करी गरेको आरोपमा तीन जना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा अभिषेक गुप्ता, गौरव विश्वास र मानव काञ्जीलाल सामेल छन् भने यी तीनैजना सिलगढी सहरका वासिन्दा रहेको बताइएको छ। पक्रा पर्ने यी युवाहरूबाट पुलिसले 200 वटा नशालु ट्याबलेट, 9 वटा नशालु इञ्जेक्सन र 15 बोतल कप सिरप उद्धार गरेको छ। पुलिसले सोधखोज अवधि मादक पदार्थ तस्करी गर्नको लागि युवकहरूले कोड वर्ड प्रयोग गर्ने गरेको साथै यही कोड वर्डमार्फत अर्डर गर्दा शहरको कुनै पनि ठाउँमा मादक पदार्थ पुऱ्याइदिने गर्थे। पुलिसले तीनै जना युवकलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज जलपाइगढी अदालतमा पेश गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes