मादक पदार्थको साथमा पानीट्याङ्कीबाट महिला सहित दुई जना पक्राउ

खोरीबारी (निसं): मादक पदार्थ किन्न पुगेका एकजना महिला सहित दुई जनालाई पुलिसले पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा गौरसिंग जोत निवासी ललिता बर्मन (33) र सिक्किम निवासी बाल बहादुर तामाङ (38)को रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गोप्य सुइँको पाएर पानीट्याङ्की आउट पोस्ट पुलिसले सोमवार राति खोरीबारीको पानीट्याङ्की ओभरब्रिज संलग्न इलाकामा छापामार अभियोन चलायो। यसपछि दुइजना संदिग्धलाई हिरासतमा लिएर छानबिन गर्दा तिनीहरूबाट 52 ग्राम ब्राउन शुगर अनि 19 बोतल प्रतिबन्धित कफ सिरप लगायत लगभग 1 लाख रुपियाँ उद्धार गरेको बताइएको छ। पुलिस सूत्र अनुसार पक्रा पर्ने व्यक्ति सिक्किमबाट पानीट्याङ्कीमा मादक पदार्थ किन्नको लागि आएका थिए। आरोपीहरूलाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes