मदारीहाटको रङ्गालीबाजला इलाकाबाट मरेको साम्बर हरिण उद्धार

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको मदारीहाट ब्लकको रङ्गालीबाजला इलाकाको एसियन हाईवेको सडक किनारमा एउटा मरेको साम्बर हरिण उद्धार गरेको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले साम्बर हरिणको शव देखेपछि घटनाबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर मदारीहाट वन विभागका कर्मचारीहरू घटनास्थलमा पुगेर शव उद्धार गरेर लगेको बताइएको छ। के कारणले गर्दा हरिण मरेको हो भन्ने विषयमा सटीक जानकारी पाइएको छैन। पोस्टमार्टमपछि मात्र मृत्युको कारण थाहा लाग्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomcasibomcasibomOnwincasibom giriş