मदारीहाटमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

मदारीहाट : मदारीहाटको दुमसीपाडा चियाकमानबाट झुन्डिएको अवस्थामा युवकको शव उद्धार भएको छ। मृतक युवक दुमसीपाडा चियाकमानको जेठा लाइन निवासी 25 वर्षीय सुमित छेत्रीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार हिजो साँझ सुमित घरबाट निस्केपछि घर नफर्किँदा परिवारका सदस्यहरूले तिनको खोजी शुरू गरे। यसपछि दुमसीपाडा चियाकमानभित्र एउटा रुखमा झुन्डिरहेको अवस्था तिनको शव देखेपछि घटनाबारे पुलिसलाई जानकारी गराए। घटनाको खबर पाएर मदारीहाट थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरे। पुलिसले आज शव पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsdasdasslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibomonwinmatadorbetmarsbahisonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes