माध्यमिक परीक्षा दिन गएकी छात्रा निखोज, पुलिसले लापर्वाही गरेको आरोप लगाउँदै थाना अघि विक्षोभ प्रदर्शन

सिलगढी : माध्यमिक परीक्षा दिन गएकी एउटा छात्रा निखोज भएकी छन्। प्राप्त जानकारी अनुसार गत 15 मार्चको दिन सिलगढीको 32 नम्बर वार्डको ज्योतिमय कोलनी निवासी जासमिन खातुन माध्यमिक परीक्षा दिन देशबन्धु विद्यापीठ स्कुलमा गएकी थिइन् भने परीक्षा समाप्त भएपछि तिनी घर फर्किनआएको बताइएको छ। यसपछि परिवारका सदस्यहरूले विभिन्न ठाउँमा तिनको खोजी गरे तापनि कुनै पत्तो नलागेपछि एनजेपी थानामा निखोज भएकोबारे अभियोग दर्ता गरेका थिए। निखोज भएको 5 दिन बितिसक्दा पनि हालसम्म छात्राको कुनै खबर नपाएपछि आज परिवारका सदस्यहरूले पुलिसले लापर्वाही गरेको आरोप लगाउँदै थाना अघि विक्षोभ प्रदर्शन गरे। निखोज जासमिनलाई इलाकाको एकजना युवकले जोर जबरजस्ती लगेको आरोप लगाउँदै परिवारका सदस्यहरूले निखोज छात्रालाई चाँडै खोजी निकालेर आरोपी युवकलाई पक्राउ गरिनुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinperabetjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinosuperbetincasibom casibom pusulabet güncel girişbetplaycasinomilyoncasinomilyonbetsalvadorteosbetbahiscasinoradissonbetholiganbetjojobetjojobetjojobetpornobahiscasinocasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişpornoŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetperabetperabet girişperabet girişjojobetcasibomtipobetgrandpashabetjojobetjojobetholiganbetradissonbetbahiscasinoteosbetbetsalvadorcasinomilyonbetplaymercurecasinocasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet giriş Built with ❤︎ by appycodes