माध्यमिक परीक्षा: खरसाङ बजार क्षेत्रबाट मोठ 470 जनाले दिए परीक्षा

खरसाङ (निसं): आजदेखि माध्यमिक परीक्षा शुरू भएको छ। यसै क्रममा खरसाङमा पनि माध्यमिक परीक्षा शुरू भएको छ। यसपाली केही छिट्टो माध्यमिक परीक्षा शुरू भएकोले जाडोको मौसमलाई ध्यानमा राखेर माध्यमिक परीक्षा केन्द्रको प्रत्येक कोठामा हिटर जडान गरिएको छ। खरसाङ क्षेत्रमा यसपाली मोठ 10 वटा परीक्षा केन्द्रहरू रहेको छ, जसमा खरसाङ बजारमा चारवटा केन्द्रहरू रहेको छन्। खरसाङको पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयमा यसपालीको मुख्य केन्द्र रहेको छ। चारवटा परीक्षा केन्द्र मध्ये पुष्परानी उच्चत्तर माध्यमिक विद्यालय, सन्त अल्सफन्सेस, सन्त जोसेफ र रामकृष्ण सामेल छ। यस वर्ष खरसाङ बजार क्षेत्रबाट मोठ 470 जनाले माध्यमिक परीक्षा दिएका छन्, जसमा 237 जना छात्र र 233 जना छात्रा सामेल छन्। यसमा सबैजना उपस्थित रहेका थिए।

खरसाङको तीनधारे क्षेत्रमा चारवटा केन्द्रहरू छ भने सिटोङमा दुईवटा केन्द्र छ। खरसाङ बजारको पुष्परानीमा रहेको मुख्य केन्द्रमा रहेको आठवटा कोठहरूमा मोठ 28 वटा हिटरहरू लगाइएको जानकारी प्राप्त भएको छ। माध्यमिक परीक्षाको पहिलो दिन नेपाली विषयको परीक्षा सम्पन्न भयो। पहिलो दिन परीक्षार्थीहरूले हिटरको साथमा तातो भएर परीक्षा दिएका थिए। आजको पहिलो दिनको परीक्षा विषयमा खरसाङ बजारको परीक्षा केन्द्रको सचिव एवम् पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयकी शिक्षक प्रभारी ललिता भण्डारी थापाले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा बताएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes