माध्यमिक परीक्षामा कृषकको छोरीले उत्कृष्ट अङ्क हासिल गरेपछि छोरीको अघिको पढाइलाई लिएर चिन्तामा बाबु

राजगञ्ज : आर्थिक अवस्था कमजोर रहे तापनि राजगञ्जकी फुलतुलसी रायले माध्यमिक परीक्षामा 649 अङ्क प्राप्त गरेकी छन्। फुलतुलसी भविष्यमा डाक्टर बन्न चाहन्छिन्। तिनको बाबु एकजना कृषक हुन्। यसैले छोरीको डाक्टर बन्ने सपना कसरी पुरा गर्ने भन्ने विषयलाई लिएर परिवारका सदस्यहरू चिन्तित छन्। फुलतुलसी राय राजगञ्ज ब्लक अन्तर्गत कुकुरजान ग्राम पञ्चायतको फरेयाभिटा गाउँ निवासी सुफल चन्द्र रायकी छोरी हुन् भने तिनी बनिजेर हाट हाई स्कुलकी छात्रा हुन्। माध्यमिक परीक्षामा तिनले 700 अङ्कमा 649 अङ्क हासिल गरेकी छन्। सुफल चन्द्र रायको परिवारमा एउटा छोरा, छोरी र स्वास्नी छन्। सुफल चन्द्र राय पेशाले एकजना कृषक हुन्। तिनको ठुलो छोरा कलेजमा पढ्छन्। सुफलले खेती गरेर जति रुपियाँ कमाउँछन् त्यो छोरा-छोरीको पढाइ र परिवारको भरण-पोषण गर्दै आइरहेका छन्। फुलतुलसी रायले बताएअनुसार राम्रो अङ्क हासिल गरेकोमा निक्कै खुसी छिन्। तिनले विज्ञान विषय लिएर पढ्न शुरू गरेकी छन्। भविष्यमा डाक्टर बन्ने सपना रहेको तिनले बताइन्। मेरो बाबुले आफूहरूलाई पढाउने तथा परिवार चलाउनको लागि कठोर परिश्रम गर्ने गर्छन्। यदि सरकार अथवा कुनै निजी संस्थाले सहयोगको हात बढाए मेरो डाक्टर बन्ने सपना गर्न सक्नेछु। फुलतुलसीको आमा-बाबुले बताएअनुसार छोरीको सफलतामा आफूहरू निक्कै खुसी छौँ। छोरी डाक्टर बन्न चाहन्छिन्। खेतीपाती गरेर जीवन यापन गरिरहेका छौँ। थाहा छैन छोरीको सपना पुरा गर्न सक्छौँ कि सक्दैनौँ। यदि सरकारी रूपमा कसैले सहयोग गरे उचित हुनेथियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes