माध्यमिक परीक्षामा राज्यमा 9औँ स्थान ओगट्यो कुचबिहारको सब्जी विक्रेताका छोरा तुषार देवनाथले

कुचबिहार : सब्जी विक्रेताका छोराले माध्यमिक परीक्षामा राज्यमा 9औँ स्थान प्राप्त गरेर सहरको नाम उच्च पारेको छ। कुचबिहार जिल्लाको बक्सिरहाट हाई स्कुलका छात्र तुषार देवनाथले माध्यमिक परीक्षामा 684 अङ्क प्राप्त गरेर राज्यमा नवौँ स्थान हासिल गरेको छ। कुचबिहार जिल्लाको तुफानगञ्ज 2 नम्बर ब्लक अन्तर्गत बक्सिरहाट सुभाषपल्ली इलाका निवासी हुन्। तुषार देवनाथको बाबु तपन देवनाथ पेशाले सब्जी विक्रेता हुन्। परीक्षाको परिणाम आएपछि मानिसहरू तिनको घरमा गएर बधाई दिए। तुषारको डाक्टर बन्ने चाहना रहेको छ। आर्थिक अवस्था कमजोर भए तापनि छोराको सफलताको बारेमा कुरा गर्दा आमा अन्जना देवनाथको आँखामा आँशु आयो। तिनको छोरा पढाइमा सधैँ राम्रो छ। केही आर्थिक समस्याहरू छ। भविष्यमा छोराको शिक्षा जारी राख्ने प्रयास गर्ने तिनले बताइन्। तुषार देवनाथको बाबु तपन देवनाथले भने, आर्थिक अवस्था कमजोर भए तापनि छोराको पढाइमा कुनै कमी हुन दिएको छैन। छोराको सफलतामा निक्कै खुसी छु। आर्थिक स्थिति निक्कै कमजोर छ। तिनको छोराले पछि डाक्टरको पढाइ गरोस् भन्ने चाहना रहेको तिनले बताए। यसमा सरकारले केही सहयोग पुर्‍याए राम्रो हुने तिनले बताए। तुषारले बताएअनुसार यस सफलताको पछि परिवार लगायत स्कुल तथा ट्युशनका शिक्षकहरूको ठुलो भूमिका छ। आर्थिक अवस्था कमजोर रहेकोले गर्दा स्कुल र ट्युशनका शिक्षकहरूले किताबहरूदेखि लिएर विभिन्न प्रकारले आफूलाई सहयोग पुर्‍याएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes