माध्यमिक परीक्षा: राज्यमा तेस्रो स्थानमा मालदाका माहिर हसन

सिलगढी : माहिर हसनले माध्यमिक परीक्षामा राज्यमा तेस्रो स्थान हासिल गरेको छ। मालदाको रामकृष्ण मिशनका छात्र माहिर पनि हाल सिलगढीमा बसेर पढाई गरिरहेका छन्। आज माध्यमिक परीक्षाको रिजल्ट घोषित गरेको समय माहिर हसन सालुगढा नजिक एउटा कोचिङ इन्स्टिट्युटको क्लासमा थिए। पछि शिक्षकहरूबाट तिनले राज्यमा तेस्रो स्थाना ल्याएको थाहा पाए। माहिर भविष्यमा डाक्टर बन्न चाहन्छन्। तिनको बाबु पेशाले स्कुल टिचर हुन्। माहिरले परीक्षामा राम्रो अङ्क ल्याउने आशा साँचेका थिए। पढाई सँगसँगै तिनी क्रिकेट तथा फिल्महरू हेर्ने गर्दथे। माहिर सिलगढीमै बसेर अघिको पढाइ गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes