माध्यमिक परीक्षामा फेल भएपछि छात्राको झुन्डिएको अवस्थामा शव उद्धार

जलपाईगढी (निसं): माध्यमिक परीक्षामा  फेल भएपछि एकजना छात्राको असामान्य मृत्यु भएको घटनाले इलाकामा सनसनी फैलिएको छ। प्राथमिक अनुमान अनुसार माध्यमिकमा फेल भएको कारणले गर्दा छात्राले आत्महत्या गरेको हुनसक्ने बताइएको छ। घटना जलपाईगढीको डेंगुआझर इलाकामा घटेको हो। मृतक छात्राको नाम प्रतिमा प्रधान हो। तिनी जलपाईगढी सेन्ट्रल गर्ल्स स्कूलका छात्रा थिए।  प्राप्त जानकारी अनुसार प्रतिमा प्रधानले माध्यमिक परीक्षामा मोठ 128 अङ्क प्राप्त गरेकी थिइन्। तिनी बिहिबार रिजल्ट ल्याउनका लागि स्कूल गएकी थिइन्। स्कूलमा पुगेपछि आफु फेल भएको कुरा तिनले थाहा पाए। यसपछि तिनी हतास भएर घर फर्किएका थिए। फेल भए तापनि परिवारका सदस्यहरूले तिनको मनोबल टुट्न दिएन। यसपछि छात्राले अपरान्हको खाना खाएपछि आफ्नो आमासित एउटै पलङमा सुतेका थिए। साँझमा तिनलाई घरमा नदेखेपछि तिनको खोजी शुरू गरे। पछि किचनमा छात्राको शव झुन्डिएको अवस्थामा भेट्टाए। शुक्रवार शवलाई पोस्टमार्टम गरेपछि पुलिसले परिवार पक्षलाई शव सुम्पिदिएको छ। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes