माध्यमिक शिक्षक संगठन खरसाङ महकुमा समिति-द्वारा सम्वर्द्धना कार्यक्रमको आयोजना

खरसाङ : माध्यमिक शिक्षक संगठन खरसाङ महकुमा समितिको आयोजना आज यहाँको टाउन कमिटी हलमा एउटा सम्वर्द्धना कार्यक्रम सम्पन्न भयो। संगठनका सभापति बिमल शेर्पाको अध्यक्षता र शिक्षा विभाग जीटीएको निर्देशक मार्मेन्द्र मोहनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हालैमा शिक्षा रत्न पुरस्कार प्रापक घुम जोरबंगलो कलेजको प्राचार्य डा. मिलन तामाङ र पङ्खाबारी उच्चत्तर माध्यमिक विद्यालयकी प्रधानाध्यापिका कल्पना प्रधानलाई सम्वर्द्धना जनाइयो। कार्यक्रममा प्रधान अध्यापिका कल्पना प्रधानलाई विभागको तर्फबाट शिक्षा रत्न पुरस्कार प्रदान गरियो। कार्यक्रममा खरसाङ महकुमा क्षेत्रका 14 जना प्रधान अध्यापक र प्रधान अध्यापिकाहरूलाई खदार्पण गर्नको साथै फुलको गुच्छा र सम्वर्द्धना पत्र प्रदान गरेर सम्वर्द्धना जनाइयो। कार्यक्रममा पश्चिम बंगाल सरकार युवा मामिला मन्त्रालयको आयोजनामा सम्पन्न राज्य स्तरीय विज्ञान प्रदर्शनीमा दार्जिलिङ जिल्लालाई प्रतिनिधित्व गर्दै दोस्रो स्थान प्राप्त गर्ने मामरिङ तोरयोक हाई स्कुलका प्रधान अध्यापकसहित शिक्षक कमल रसाईलीलाई पनि सम्मान जनाइयो। कार्यक्रममा प्रमुख अतिथि शिक्षा विभाग जीटीएको निर्देशक मार्मेन्द्र मोहनमाध्यमिक शिक्षक संगठन दार्जिलिङ जिल्ला सभापति राम घिसिङ, गोजमुमो खरसाङ महकुमा समितिको कार्यकारी सभापति समीरदीप ब्लोन आदिले वक्तव्य राखेका थिए। शिक्षिका गोमा सुब्बाद्वारा सञ्चालन गरिएको कार्यक्रममा विशिष्ट अतिथिको रूपमा डीआई दार्जिलिङ जिल्ला, खरसाङ नगरपालिकाका चेयरम्यान कृष्ण लिम्बु, पूर्व अध्यक्ष रबीन कुमार प्रधान, गोजमुमो खरसाङ महकुमा समितिका कार्यकारी सभापति समीरदीप ब्लोन, महासचिव अनोश थापा, खरसाङ महाविद्यालयका प्राचार्य डा. समीर बल लगायत शिक्षासित सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै माध्यमिक शिक्षक संगठनको खरसाङ महकुमाका सचिव निमा लेप्चाले यसबारे जानकारी गराए

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes