माध्यमिक शिक्षक संगठन तीनधारे सुकना सर्कलद्वारा नवनिर्वाचित सभासद नवराज छेत्रीलाई संवर्द्धना

खरसाङ (निसं) : जीटीए चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी नवराज छेत्रीले विजय हासिल गरेपछि सभासद बनेकोमा आज माध्यमिक शिक्षक संगठन तीनधारे सुकना सर्कलद्वारा संवर्द्धना जनाइयो। उक्त संवर्द्धना कार्यक्रमलाई शिक्षक देवेन्द्र लामाले अध्यक्षता गरेका थिए। कार्यक्रममा नवनिर्वाचित सभासद नवराज छेत्रीलाई खदार्पणसहित फूलका गुच्छा प्रदान गर्नको साथै प्रशस्ती पत्र प्रदान गरेर संवर्द्धना जनाइयो। तिनलाई माध्यमिक शिक्षक संगठन तीनधारे सुकना सर्कलको सभापति प्रवीण राईको बाहुलीबाट उक्त फूलका गुच्छा अनि प्रशस्ती पत्र प्रदान गरियो। प्रशस्ती पत्र शिक्षिका सञ्जुली छेत्रीले पठन गरेकी थिइन् भने कार्यक्रमलाई शिक्षिका रञ्जना प्रधानले सञ्चालन गरेकी थिइन्। यस कार्यक्रममा भोलेन्टियर्स शिक्षक- शिक्षिकाहरूले पनि खदार्पणसहित फुलका गुच्छा तथा स्मृति चिन्ह प्रदान गरेर नवनिर्वाचित सभासद नवराज छेत्रीलाई सम्मान जनाए।

यसै कार्यक्रममा तीनधारे सुकना सर्कलभित्र पर्ने 7 वटा स्कूलका प्रधान अध्यापक, प्रधान अध्यापिका, स्कूलका प्रतिनिधिहरू, शिक्षक शिक्षिकाहरू, अशिक्षण कर्मचारीहरू लगायत भोलेन्टियर्स शिक्षक शिक्षिकाहरू उपस्थित भएर सबैले आ- आफ्ने स्कूलको समस्याहरू सभासद समक्ष राखे। सबैको समस्या सुनेपछि नवनिर्वाचित सभासद नवराज छेत्रीले आफुले कुनै विभाग पाएन भने पनि शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर कार्य गर्ने र सबैको समस्याहरू समाधान गर्नलाई पहल गर्ने वचन दिएका छन्। तिनले सबैको समस्याहरू समाधान गर्नलाई कार्य गर्ने बताएका छन्। यसपाली प्रथमपल्ट भूमिपुत्र सभासद पाएकोले स्थानीय शिक्षा क्षेत्रमा रहेको विभिन्न समस्याहरू समाधान हुने आशा व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes