माध्यामिक उत्तीर्ण गरिब विद्यार्थीहरूलाई आर्थिक सहयोग

सिलगढी : पश्चिमबंग राज्य समवाय आवासन महासंघ लिमिटेडको 55औँ प्रतिष्ठा दिवसको अवसरमा आज सिलगढीको हाकिमपाडा अरुणोदय संघ नजिक माध्यामिक उत्तीर्ण गरिब विद्यार्थीहरूलाई आर्थिक सहयोग प्रदान गरियो। यसको साथै संगठनको तर्फबाट विद्यार्थीहरूलाई पढाईको सामग्रीहरू पनि प्रदान गरियो। यस अवसरमा तृणमूल नेता वेदव्रत दत्त लगायत संगठनका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *